कविता …

कविता …

कथा यस्तो लेख्नु छ जिवनको जहाँ हारेर ,

पनि जितेको महशुस हुन्छ।

 किनभने जित्नेहरूले संसार जितेपनी आत्मा गुमाउनु पर्दा जितेको के अर्थ हुन्छ र ?

 मत शरीरमा हारे झै भएपनी मृत्युुपारी उदाउने दौडमा छु

 

मेरो आयुको सिमा रेखा उहाले नै कोरिदिनुभएको छ।

मत एउटा उदेश्यको निम्ति बनिएको मानव मात्र हो,

यो संसारको निम्ति एउटा पाहुना मात्र हो।

 

एकदिन छोडेर जानू छ यो संसारको नीति र नियम

छोडेर जानू नै छ यो माटोको शरीर 

अहा कति असल र सुन्दर त्यो ठाउमा जहाँ लोभ र स्वार्थ अनि आशुको संसार छैन।

 

यो क्षेणिक संसारको जस्तो पिडाको शोकमा त्यहा डुब्ने छैन। 

मत आफ्नै अनन्तको पिताको घरमा फर्किनेछु। 

जुन आत्मा आज म संग छ त्यही आत्मा दिनुहुने

 स्वर्गको पिताको काखमा म लिन हुनेछु।

 

मृत्युको खिल लाई जित्नु हुने येशू मात्र हुनुहुन्छ ,

जो चाहिँ जिवनमा पुर्याउने अनन्तको मार्ग हुनुहुन्छ 

मैले पछ्याउदै गरेको आनन्दको स्रोत उहाँ हुनुहुन्छ 

संसारको धन र सम्पत्तिले दिन नसकेको शान्ती

मैले येशूको उपस्थितिमा भेटाएको छु।

 

स्वर्गको पिताले येशूलाई सबै कुराको अधिकार दिनुभएकोछ

जसले मृत्युलाई तेस्रो दिनमा जितेर पिताको घरमा फर्किनु भयो।

 

आज मलाई पनि मृत्युमाथी विजय हुनलाई येशूको रगतले सहायता गरेको छ

आज मलाई पनि मृत्यु पारी उदाउन येशूको रगतले शक्ति दिएको छ।

 

जमिनबाट आएको धुलो एकदिन जमिन मै फर्किएर जानेछ

यो आत्माले तारा झै चम्किने जिवनको त्यो मुकुट पाउनेछ।

 

आहा सुन्दा पनि सुनौ सुनौ लाग्ने त्यो स्वर्गको घर हुनेछ

आत्माले त्यहा सधै प्रभुकै आराधना गर्नेछ

धेरै आराधकहरू त्यहा हुनेछन,

 जसले हरेक समय उहाकै महिमा गर्नेछन।  

 

20 thoughts on “कविता …”

  1. Honestly this is the only place I trust with my matches now. The odds are fair and the interface makes it super simple to track my bets. Customer service answered me instantly when I needed a hand with verification. Hop over to brbhbet and see for yourself

  2. I was looking for a trustworthy platform and juegaloprocl delivered exactly what I needed. The registration was simple and I got immediate access to all the featured tournaments. Their help center covers almost every question you might have. Really satisfying experience. juegaloprocl

  3. Thực sự thì 888slot mang lại trải nghiệm giải trí khá tốt, nhất là với những ai thích chơi trên mobile như mình. TONY09-29

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top