pastor Sanjay Rasaili

मेरा दुई शब्दहरू

नेपाली बाइबल संगति परमेश्वरकाे योजना अनुसार United Arab Emirates को Al Ain शहरमा ११ /१२/ 200९ मा स्थापना भएको हो । यस मण्डली द्वारा यस मरुमीको देशमा जागिरको थिलथिलामा रहेका नेपालीहरुलाई येशू ख्रीष्ट नै प्रभु मुक्तिदाता हुनुहुन्छ भन्ने चिन्ने विश्वास गर्ने मौका दिनु भएको छ । नेपाली भाषीहर को वीचमा आपनै भाषामा संगति गर्ने अवसर पनि यसै मण्डली वाट प्रदान गर्नु भएको छ । सृष्टीकर्ता परमेश्वरले हामी नेपालीहा लाई पनि प्रेम गर्नुहुन्छ, हाम्रो वास्तविक र हेरविचार गर्नु हुन्छ भन्ने कुरा प्रमाणित भएको छ । परमेश्वलाई धन्य‌वाद होस् उहाँले आपनो एक मात्र पुत्र येशू खीष्ट द्वारा हामीलाई उहाँ संगको मिलाप र संगतिमा ल्याउनुभएको लागी। साथै उहाँको सन्तान, (यूहन्ना १:१२), चुनिएको वंध, राजकिय जाहारी गिरी पवित्र जाति, परमेखरको प्रजा बनाउनु भएको लागी पनि । यस मण्डली द्वारा हामी कति जनालाई यस ठाउमा आई विश्वास र ग्रहण गरी उहाँको जिवित वचनमा डुकर चेला परिपक्क बनाउदै यही गडमा सेवा गर्ने मौका दिनुभएको छ । कति जनालाई नेपालमा फर्केर उ‌हाँको राज्य विस्तार गर्ने जिम्मेवारी सुम्पीदिनु भएको छ । 

अन्तमा परमेश्वर लाई सबै धन्यवाद होस जसले मलाई आमा को गर्भ देखी नै चुन्नुभयो र उहाँको शरीर मण्डलीको एउटा अंग हुन मदत गर्नुभयो । धन्यवाद सबै अग्रज हरुमा जसले यस मण्डली र हाम्रो निम्ति प्रार्थाना गर्नुभयो विशेष पास्टर स्टानरुवेन लाई जसले नेपालीहरुमा परमेश्वरको प्रेम प्रकट गर्नुभयो । सबै कुरा वाट र यस मण्डली हामी सबैको जीवन वाट परमेश्वरब धन्यबाद महिमा, प्रबंधा आदर र भक्ति होस सदा सर्वदा । आमेन ।

Scroll to Top